विकास योजना/आयोजना सम्झौता विस्तृत विवरण हेर्नुहोस्
Service at · Kispang Rural Municipality
Open now · closes 16:00
- Documents required
- १. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने। २. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने। ३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने।
- Fee
- ०
- Time taken
- ३
- Counter / room
- Not in the charter
- Responsible
- योजना अधिकृत
- Steps
- १. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने। २. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने। ३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने। ४. कार्यदेश (Work Order) जारी: सम्झौतापछि काम सुरु गर्नका लागि आधिकारिक कार्यादेश प्रदान गर्ने। ५. पेश्की भुक्तानी (आवश्यक भएमा): नियमअनुसार पेश्की लिनुपर्ने भए सोको लागि प्रक्रिया अघि बढाउने।
Source: the office's citizen charter · checked 15 Oct 2026