DigiNepal

पशुपन्छी समूह दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्

Service at · Kalika Rural Municipality

Open now · closes 17:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको आर्थिक ऐन अनुसार
Time taken
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
Counter / room
पशु विकास शाखा
Responsible
पशु विकास शाखा प्रमुख
Steps
1. सम्बन्धित समूहको निवेदन वा पत्र 2. प्रस्तावित समूहको विधान 3. सम्बन्धित वडाको सिफारिस 4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि 5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि 6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो 8. अन्य आवश्यक कागजातहरू

Source: the office's citizen charter · checked 15 Oct 2026