कृषि समूह दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
Service at · Kalika Rural Municipality
Open now · closes 17:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
- Counter / room
- कृषि विकास शाखा
- Responsible
- कृषि विकास शाखा प्रमुख
- Steps
- 1. सम्बन्धित समूहको निवेदन वा पत्र 2. प्रस्तावित समूहको विधान 3. सम्बन्धित वडाको सिफारिस 4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि 5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि 6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२प्रतिफोटो 8. अन्य आवश्यक कागजातहरू
Source: the office's citizen charter · checked 15 Oct 2026