DigiNepal

घर नक्शा पास सम्बन्धमा

Service at · Kageshwori Manahora Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१. घर नक्शा पास गरि पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ५. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी ६. घरको डिजाइन सहित दुई प्रति ईन्जिनियरले प्रमाणित गरेको लाइसेन्सको नक्शा ७. चेक गर्ने इन्जिनियरको लाइसेन्सको प्रतिलिपी
Fee
प्रति वर्ग फिट रु. ८
Time taken
नक्शा दर्ता भएको १५ दिन सम्ममा सर्जमिन पश्चात फाँटबाट फिल्ड निरीक्षण गरी बढीमा छ दिन
Counter / room
१.फाँट
Responsible
१.फाँटवाला ईन्जिनियर र ओभरसियर
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026