DigiNepal

पूरानो घर नक्सा नियमित

Service at · Kageshwori Manahora Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१.घरको नक्सा- २ प्रति २.ज.ध.प्र.पुर्जाको प्रतिलिपि-१ ३. नेपाली नागरिकताको प्रतिलिपि-१ ३. पूरानो घरको चारैतर्फ देखिने गरी खिचिएको फोटो-४प्रति ५. ब्ल्यू प्रिन्ट नक्सा वा ट्रेस पेपर-१/१ प्रति ६.२०७२ साल भन्दा अगाडी बनेको प्रमाण ७. स्थलगत स.मु. ८. तिरो तिरेको रसिदको प्रतिलिपि
Fee
नगरपरिषद्ले तोकेको दस्तुर
Time taken
१५ दिन
Counter / room
१.फाँट
Responsible
१.फाँटवाला ईन्जिनियर
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026