DigiNepal

योजना सम्झौता लागि

Service at · Kageshwori Manahora Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१.परिषदबाट विनियोजित पत्र २.उपभोक्ता समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१ ३. अनुगमन समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१ ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसक्कलै ५.उपभोक्ता समितिको पदाधिकारीहरुको ६.नागरिकताको प्रतिलिपि-१/१ प्रति ७. स्वीकृत लगत अनमान( ल.ई./ कार्यक्रम)
Fee
निः.शुल्क
Time taken
१० दिन भित्र
Counter / room
२. योजना शाखा
Responsible
१.कार्कारी अधिकृत २. योजना शाखाको फाँटवाला कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026