संस्था दर्ता सिफारिस
Service at · Jhimruk Rural Municipality
Closed now · Public holiday: Tihar
- Documents required
- १) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ३) सस्ंथा आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026