DigiNepal

घर जग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्

Service at · Hetauda Sub-Metropolitan City

Closed now · Weekend (Saturday and Sunday)
Documents required
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
Fee
आर्थिक ऐन अनुसार
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Counter / room
सम्बन्धित फाँट
Responsible
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
Steps
१) निवेदन सहित तोकिएकोे कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएकोे कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने ६) चलानी गरी निवेदकलार्ई सिफारिस उपलब्ध गराउने ७) कानुनी जटिलता भएकोे देखिएमा कानुनी राय लिईनेछ ।

Source: the office's citizen charter · checked 26 Nov 2026