DigiNepal

मोही लगत कट्टा सिफारिस विस्तृत विवरण हेर्नुहोस्

Service at · Hetauda Sub-Metropolitan City

Closed now · Weekend (Saturday and Sunday)
Documents required
आवश्यक कागजातसहित निवेदन पेस र दर्ता भएपछि, वडा पदाधिकारीको तोक आदेशानुसार कर्मचारीले सर्जमिन गरी सिफारिस तयार गर्छन्। अन्त्यमा, तोकिएको शुल्क बुझाएर चलानीमार्फत आवेदकलाई सिफारिस पत्र उपलब्ध गराइन्छ।
Fee
आर्थिक ऐन अनुसार
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Counter / room
सम्बन्धित फाँट
Responsible
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
Steps
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने २. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५. आवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने

Source: the office's citizen charter · checked 26 Nov 2026

Other offices for: Recommendation letter (sifaris) →