DigiNepal

अङ्गीकृत नागरिकता सिफारिस विस्तृत विवरण हेर्नुहोस्

Service at · Hetauda Sub-Metropolitan City

Closed now · Weekend (Saturday and Sunday)
Documents required
आवश्यक कागजातसहित निवेदन पेस गरी दर्ता गराएपछि, वडाध्यक्ष वा सचिवको तोक आदेशबमोजिम कर्मचारीले आवश्यकता अनुसार सर्जमिन वा कानूनी राय लिई सिफारिस तयार गर्छन्। त्यसपछि तोकिएको शुल्क बुझाई चलानी गरेर आवेदकलाई अन्तिम सिफारिस पत्र उपलब्ध गराइन्छ।
Fee
आर्थिक ऐन अनुसार
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Counter / room
सम्बन्धित फाँट
Responsible
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
Steps
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने २. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानूनी राय आवश्यक भएमा राय सोध्ने ५. आवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी आवेदकलाई सिफारिस उपलब्ध गराउने ७. अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने।

Source: the office's citizen charter · checked 26 Nov 2026

Other offices for: Citizenship recommendation (ward) →