सिफारिस
Service at · Gajuri Rural Municipality
Closed now · Public holiday: Tihar
- Documents required
- १) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी ३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी । ४) जग्गाकोे प्रमाणित नापी नक्सा। ५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद । ६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।
- Fee
- -
- Time taken
- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- सम्बन्धित फाँट
- Responsible
- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026