DigiNepal

व्यक्तिगत घटना दर्ता

Service at · Embassy Of Nepal Tokyo, Japan

Documents required
आवश्यक कागजातः https://public.donidcr.gov.np बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र राहदानीको प्रतिलिपि। बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि । सूचकको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपि। स्वास्थ्य संस्था/अस्पतालबाट जारी जन्म प्रमाणपत्र र Maternity Child Book को प्रतिलिपि। जापानको सिटि अफिसबाट जारी जन्म दर्ताको सक्कल प्रमाणपत्र (जापानको परराष्ट्र मन्त्रालयको Consular Affairs Bureau बाट प्रमाणित गराएर मात्र पेश गर्नुपर्ने) र सोको अंग्रेजी अनुवाद। बच्चाको Zairyu Card को प्रतिलिपि। अनलाइन फारम भरी प्राप्त टोकन नम्बर।
Fee
३५ दिन भित्र- निशुल्क ३५ दिन पश्चात- जा.ये. ४०००.०० प्रतिलिपि- जा.ये. ५०००.००
Time taken
३५ दिन भित्र- निशुल्क ३५ दिन पश्चात- जा.ये. ४०००.०० प्रतिलिपि- जा.ये. ५०००.००
Counter / room
Not in the charter
Responsible
तृतीय सचिव
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026