अन्य कन्सुलर तथा कानुनी सहायता (Consular and Legal Assistance)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- आवश्यकताको कारण सहितको निवेदन/इमेल अनुरोध -१ हालको राहदानीको तथा नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१/1 माग गरिएको सेवासँग सम्बन्धित कागजातहरूको छायाँप्रतिहरू – 1/1 नियमअनुसार तिर्नुपर्ने दस्तुर बुझाएको प्रमाण -1
- Fee
- सेवाको प्रकृति अनुसार निःशुल्क वा सशुल्क
- Time taken
- २ दिन भित्र (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
- Counter / room
- Not in the charter
- Responsible
- मिनिष्टर काउन्सेलर/ काउन्सेलर र तृतीय सचिव/ सहचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026