गैर आवासीय नेपाली परिचय पत्र (Non-Resident Nepali Registration and Issuance of NRN-ID Card)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- गैर आवासीय नेपाली सम्बन्धी ऐन तथा नियममा तोकिए बमोजिमको ढाँचामा निवेदन – १ निवेदकको हालसालै खिचिएको Passport/ID साइजको फोटो – २ हाल बसोबास गर्ने देशको ठेगाना खुल्ने, वैदेशिक रोजगारी भएमा सो खुल्ने तथा पेशा-व्यवसाय गर्ने भएमा सो खुल्ने व्यवसाय दर्ता प्रमाण-पत्र लगायतका कागजात – 1/1 (यदि विदेशमा बस्ने नेपाली भएमा) निवेदक स्वयंको अहिलेको नेपाली नागरिकता र नेपाली राहदानी को छायाँप्रति – 1/1 तथा निज विगत २ वर्ष अघिदेखि सम्बन्धित देशमा बसोबास तथा रोजगारी वा व्यवसाय गर्दै आइरहेको खुल्ने कागजात तथा भिसाको छायाँप्रति -1/1 (यदि नेपाली मूलको विदेशी भएमा) निवेदक स्वयंले यस अघि लिएको नेपाली नागरिकता वा राहदानीको छायाँप्रति र हालको विदेशी राष्ट्रियता खुल्ने कागजात वा राहदानी वा निजको बुबा वा आमा वा बाजे वा बज्यैको नेपाली नागरिकता/राष्ट्रियता खुल्ने कागजातको छायाँप्रति – 1/1 यदि नेपाली नागरिकता परित्याग गरेको भएमा सोको प्रमाण - १ दस्तुर भुक्तानीको प्रमाण
- Fee
- विदेशमा बस्ने नेपाली नागरिक – 1,400.00 नेपालीमूलको विदेशी नागरिक – 5,400.00
- Time taken
- १ - २ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको तथा कागजातको आधिकारिकता प्रमाणित भएको अवस्थामा)
- Counter / room
- Not in the charter
- Responsible
- नियोग प्रमुख
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026