अधिकृत वारेसनामा (Power of Attorney)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- आवश्यकताको कारण सहितको निवेदन/इमेल अनुरोध -१ प्रमाणीकरण गर्नुपर्ने अधिकृत वारेसनामा नेपाली कागजमा सक्कल – 2 वारेसनामा दिने तथा लिने दुवैको हालसालै खिचिएको Passport/ID साइजको फोटो - २ वारेसनामा दिने तथा लिने दुवैको हालको राहदानीको तथा नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१/1 सम्पत्ति बेचबिखन वा स्वामित्व हस्तान्तरण वा नामसारी सम्बन्धी वारेसनामा भएमा सो सँग सम्बन्धित कागजातको सक्कल तथा छायाँप्रति, कर तथा तिरो भुक्तानी गरेको रसिदको छायाँप्रति – 1/1 थान कागजात लेखनदासको प्रमाण-पत्र तथा परिचयपत्रको छायाँप्रति -१/1 यदि सम्पत्ती बेचबिखन तीनपुस्ते आफन्त भित्र गर्ने भएमा सो खुल्ने कागजात - 1 दस्तुर भुक्तानीको प्रमाण कागजात
- Fee
- तीनपुस्ते आफन्तलार्इ सम्पत्ती बेचबिखन/हस्तान्तरणका निमित्त दिइने अधिकृत वारेसनामा/अख्तियारनामा - १००.00 तीनपुस्ते आफन्त बाहेकमा सम्पत्ती बेचबिखन/हस्तान्तरका निमित्त दिइने अधिकृत वारेसनामा/ अख्तियारनामा - १000.00 मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३को उपदफा (२) बमोजिम मुद्दा किटान नगरिएका अधिकृत वारेसनामा – 100.00
- Time taken
- १ – 2 घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
- Counter / room
- Not in the charter
- Responsible
- नियोग प्रमुख
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026