सिफारिस/जो जस सँग सम्बन्ध राख्दछ (To Whom It May Concern)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- आवश्यकताको कारण सहितको निवेदन/इमेल अनुरोध -१ हालको राहदानीको सक्कल तथा छायाँप्रति -१ नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१ दस्तुर भुक्तानीको प्रमाण कागजात
- Fee
- प्रति कागजात 800.00
- Time taken
- ३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
- Counter / room
- Not in the charter
- Responsible
- मिनिष्टर काउन्सेलर/ काउन्सेलर र तृतीय सचिव/ सहचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026