विद्युतीय राहदानी (e-Passports)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- विद्युतीय राहदानीका लागि राहदानी प्रणाली (https://emrtds.nepalpassport.gov.np/ Pre-enrollment आवेदन फाराम भरी त्यसको डाउनलोड गरी प्रिन्ट गरिएको प्रति पाना -१ नेपाली नागरिकताको प्रमाण-पत्र -१ राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको वा आवेदन दिएको भएमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचायपत्र आवेदन पश्चात प्राप्त नम्बर खुल्ने कागजात -१ यस अघि राहदानी लिइसकेकाको हकमा हालसालैको राहदानी सक्कल/छायाँप्रति (हराएको वा जलेर वा अन्य कुनै कारणले नष्ट भएको अवस्थामा) - १ आवश्यकता अनुसार विवाहदर्ता/बसाइसराइदर्ता/SLC वा SEE वा सो भन्दा माथिल्लो शैक्षिक तहको प्रमाण-पत्र वा ब्रिटिस तथा इन्डियन आर्मीको पेनसन पट्टा सक्कल -१ नाबालकको हकमा – नाबालक परिचय पत्र, अस्पतालको जन्मकुञ्जिका वा सम्बन्धित निकायमा कायम भएको जन्मदर्ता, बुबा आमाको विवाह दर्ता, बुबा आमाको नेपाली राहदानी र नागरिकता – 1/1 राजस्व भुक्तानी तथा आवेदकको प्रत्यक्ष दर्ता
- Fee
- नवीकरण - 1,600.00 हराएको/च्यात्तिएको/अन्य कुनै व्यक्तिगत कारणले बिग्रिएको राहदानी प्रतिस्थापन - 2,400.00 ६६ पृष्ठ राहदानी नवीकरण - 2,600.00 र हराएको/च्यात्तिएको/अन्य कुनै व्यक्तिगत कारणले बिग्रिएको 66 पृष्ठे राहदानी प्रतिस्थापन - 3,900.00 नाबालक नयाँ तथा नवीकरण (१० वर्षभन्दा कम उमेर) – ८००.00
- Time taken
- आवेदन स्वीकृत भएको मितिदेखि करिब १ महिना
- Counter / room
- Not in the charter
- Responsible
- मिनिष्टर काउन्सेलर/ काउन्सेलर र तृतीय सचिव/ सहचारी
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026