अन्य कन्सुलर कार्यहरु
Service at · Embassy of Nepal, Ottawa
- Documents required
- नेपाली नागरिकका कन्सुलर सम्बन्धी अन्य समस्या/विषयहरु (व्यक्ति हराएको, थुना परेको वा प्रहरीले प्रकिएको वा अन्य दुर्घटनाका विषयहरु) दूतावासलाई सम्पर्क गरी जानकारी गराउन सकिनेछ। दूतावासले यस विषयमा आवश्यकता अनुसार क्यानडाको सम्बन्धित निकायहरुसँग समन्वय गरी सहजीकरण गर्नेछ।
- Fee
- निःशुल्क
- Time taken
- प्रकृति अनुसार समय लाग्ने
- Counter / room
- Not in the charter
- Responsible
- द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026