गैर-आवासीय नेपाली परिचय पत्र
Service at · Embassy of Nepal, Ottawa
- Documents required
- गैर आवासीय नेपाली (नेपाली मूलको विदेशी नागरिक) परिचयपत्र का लागि: क्यानडाको राहदानी र certificate of Canadian citizenship को प्रतिलिपि , नेपालको नागरिकता परित्याग गरेको प्रमाणका साथै नेपाली नागरिकता र राहदानीको प्रतिलिपि, बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाण पत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात, नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात, नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात, हालसालै खिँचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सादा कागजमा हस्ताक्षरको नमुना। गैर आवासीय परिचयपत्र (विदेशमा वस्ने नेपाली नागरिक) का लागि: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली राहदानीको प्रतिलिपि (लगातार २ वर्ष क्यानडामा रहेको प्रमाण समेत पेश गर्नुपर्ने), विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात, विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात, कुनै अन्तर्राष्ट्रिय संघ, संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात, हालसालै खिचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सादा कागजमा हस्ताक्षरको नमुना।
- Fee
- 730 100
- Time taken
- 4 दिन
- Counter / room
- Not in the charter
- Responsible
- तृतीय सचिव श्री सरद ढुगांना सम्पर्क 6133147089
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026