DigiNepal

अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney)

Service at · Embassy of Nepal, Doha

Documents required
अधिकृत वारेशनामा दिनेको निवेदन। तोकिएको ढांचामा तयार भएको अधिकृत वारेशनामाको सक्कल दुई प्रति। अधिकृत वारेशनामा दिनेको नागरिकता, राहदानी र कतारी ID को फोटोकपि एक एक प्रति तथा तोकिएको ढाँचाको फोटो दुई प्रति। अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपि एक प्रति। जग्गा सम्बन्धि अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा र चालु बर्षको तिरो तिरेको रसिदको फोटोकपि एक एक प्रति।
Fee
मुद्दा किटान गरिएको अधिकृत वारेसनामा र तीन पुस्ताको नाताभित्र अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अ.वा.- २० कतारी रियाल तीन पुस्ताको नाताबाहेक अरूलाई बिक्री गर्न वा हक छाड्न गर्ने अचल सम्पत्तिको हक हस्तान्तरण सम्बन्धी अ.वा.- १४५ कतारी रियाल
Time taken
आवेदन गरेकै दिन
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026