शैक्षिक एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीलाई आवश्यक पर्ने सिफारिस पत्र (थाइल्याण्ड तथा यस राजदूतावास सहप्रमाणीत रहेका मुलुकहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि मात्र)
Service at · Embassy of Nepal, Bangkok
- Documents required
- · दूतावासलाई सम्बोधन गरेको निवेदन · सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) · सक्कल राहदानी र सोको फोटोकपी · Valid Student ID Card · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर
- Fee
- 5 USD (200 THB)
- Time taken
- आवेदन गरेको दिनको भोलिपल्ट
- Counter / room
- Not in the charter
- Responsible
- Third Secretary +6623917240 Ext No. 105
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026