DigiNepal

राहदानी

Service at · Embassy of Nepal, Bangkok

Documents required
·https://emrtds.nepalpassport.gov.np/ यो लिंकमा गई आफ्नो विवरण भरि submit गरिसकेपछि आउने barcode सहितको pdf document को Hard copy वा Soft Copy नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · पुरानो राहदानीको सक्कल र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर ·https://emrtds.nepalpassport.gov.np/ यो लिंकमा गई आफ्नो विवरण भरि submit गरिसकेपछि आउने barcode सहितको pdf document को Hard copy वा Soft Copy . नेपालमा जन्मेको हकमा नाबालक परिचयपत्र र विदेशमा जन्मेको हकमा जन्मदर्ताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · नाबालकको बाबु र आमाको नागरिकता तथा राहदानीको फोटोकपी एक/एक प्रति · नाबालकको बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर · विदेशमा जन्मेका र नेपालको जन्मदर्ता नभएको अवस्थामा अस्पतालले उपलब्ध गराएको Birth Certificate र अन्य कागजातहरू सहित यस दूतावासमा राहदानी बनाउने प्रयोजनका लागि मात्र अस्थायी दर्ता गराउन सकिनेछ (सोको प्रमाण पत्र उपलब्ध गराउन नसकिने) । सोका लागि थप शुल्क थाइ 40 USD (1600 THB) लाग्नेछ । ·https://emrtds.nepalpassport.gov.np/ यो लिंकमा गई आफ्नो विवरण भरि submit गरिसकेपछि आउने barcode सहितको pdf document को Hard copy वा Soft Copy . हराएको राहदानी सम्बन्धमा स्थानीय प्रहरी कार्यालयको रिपोर्ट · नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · हराएको राहदानीको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर · नागरिकता प्रमाणपत्रको सक्कल र सोको फोटोकपी · पुरानो राहदानीको सक्कल र सोको फोटोकपी · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर
Fee
. 34 पेजको राहदानीका लागिः 80 USD (2600 THB) . 66 पेजको राहदानीका लागिः 130 USD (4200 THB) (*कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशको बैंकले कट्टी गर्ने कमिशन रकम बाहेक।) क) 10 वर्ष भन्दा कम उमेरका नाबालकको हकमा 40 USD (1300 THB) ख) १० वर्ष देखि १५ वर्ष उमेरका नाबालकको हकमा 80 USD (2600 THB) 160 USD (3900 THB) 160 USD (3900 THB)
Time taken
साधारणतया २ महिना साधारणतया २ महिना साधारणतया २ महिना साधारणतया २ महिना
Counter / room
Not in the charter
Responsible
Third Secretary +6623917240 Ext No. 105 Third Secretary +6623917240 Ext No. 105 Third Secretary +6623917240 Ext No. 105 Third Secretary +6623917240 Ext No. 105
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026

Other offices for: Passport →