अधिकृत वारिसनामा प्रमाणित (Power of Attorney)
Service at · Embassy Of Nepal, Abu Dhabi, UAE
- Documents required
- तोकिएको ढाँचामा रीतपूर्वक तयार गरिएको अधिकृत वारिसनामाको लिखतको सक्कल दुई प्रति र निवेदन अधिकृत वारिसनामा दिने र लिने दुवै व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको सक्कल र प्रमाणित प्रतिलिपि अधिकृत वारिसनामा दिने व्यक्तिको इमिरेट्स आइडी र युएइको भिसाको प्रमाणित प्रतिलिपि जग्गा बेचबिखनसम्बन्धी अधिकृत वारिसनामा भएमा जग्गा धनी प्रमाणपत्रको सक्कल र सोको प्रमाणित प्रतिलिपि सम्बन्ध विच्छेदको हकमा विवाह दर्ताको सक्कल प्रमाणपत्र वा सोको प्रमाणित प्रतिलिपि अदालतमा चलिरहेको मुद्दाको हकमा अदालतमा पेस भएको फिरादपत्र, निवेदन आदिको प्रमाणित प्रतिलिपि
- Fee
- १५/१४०
- Time taken
- आवेदन गरेकै दिन
- Counter / room
- Room 4
- Responsible
- कोठा नं. ४
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2026-10-07) · checked 16 Oct 2026