हराएको, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन
Service at · Embassy Of Nepal, Abu Dhabi, UAE
- Documents required
- रीतपूर्वक भरिएको राहदानी फारम एक प्रति हराएको राहदानीको प्रतिलिपि नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि इमिरेट्स आइडीको सक्कल र प्रतिलिपि रोजगारदाताबाटै हराएको भएमा निज/कम्पनीको पत्र राहदानी हराएको हकमा सोको प्रहरी प्रतिवेदन
- Fee
- ३०० (३४ पृष्ठ) ६०० (६६ पृष्ठ)
- Time taken
- आवेदन गरेको मितिले साधारणतया १ महिना
- Counter / room
- Room 5 र
- Responsible
- तृतीय सचिव कोठा नं. ५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2026-10-07) · checked 16 Oct 2026