क्षतिपुर्ति रकम वितरण
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- क्षतिपुर्ति रकम वितरण परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई १) हकदारको रितपूर्वक निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छायाँप्रति ३) मृतकको राहदानीको छायाँप्रति वा मृत्यु दर्ता प्रमाण पत्रको छायाँप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज र सो को छायाँप्रति ५) सम्वन्धित नगरपालिका÷गाउँपालिकाको रितपूर्वक सिफारिस (कोठा नं. २)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- क्षतिपुर्ति रकम वितरण
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026