राहदानी
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- राहदानी १. रितपूर्वक भरेको अनलाईन फाराम २. सक्कल नागरिकता प्रमाण पत्र ३. राष्ट्रिय परिचयपत्र नम्बर ४. नाबालकको हकमा नाबालक परिचयपत्र, बाबुआमाको नागरिकता, संरक्षक भए निजको नागरिकता र निजसँगको नाता प्रमाणित ५. विवाहित महिलाको हकमा नागरिकतामा पतिको नाम कायम नभएमा विवाह दर्ता प्रमाण पत्र, ६. बसाईसराई गरि आएकाको हकमा बसाईसराई प्रमाण पत्र ७. सक्कल राहदानी भएको खण्डमा सो सक्कल राहदानी (काउन्टर नं १, २ र ३)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- राहदानी
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026