छापाखाना संचालन सम्बन्धी
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- छापाखाना संचालन सम्बन्धी १ रितपूर्वकको निवेदन २ छापाखाना संचालकको नागरिकता र फोटो । ३ छापाखाना राख्ने ठाउँको घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा । ४.छापाखानाका उपकरणहरु खरीद गरेको भए सो को प्रमाण । ५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय छायाँप्रति । ६. कर तिरेको प्रमाण र सो को छायाँप्रति । (कोठा नं. ५)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- छापाखाना संचालन सम्बन्धी
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026