जिल्ला भित्र संस्थाको शाखा खोल्ने स्वीकृतिको लागि
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- जिल्ला भित्र संस्थाको शाखा खोल्ने स्वीकृतिको लागि १. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । २. स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण । ३. स्थानीय तहको रितपूर्वक सिफारिस । ४. स्थायी लेखा दर्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र करचुक्ताको छायाँप्रति ५. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति । ६. निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । ७. जिल्ला कार्य समितिको निर्णयको छाँयाप्रति ८. प्रहरी चालचलन (जिल्ला कार्य समितिको पदाधिकारीहरुको), आवश्यकता अनुसार स्थानीय तह र प्रहरी मुचुल्का समेत (कोठा नं. ३)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- जिल्ला भित्र संस्थाको शाखा खोल्ने स्वीकृतिको लागि
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026