DigiNepal

संस्थाको विधान संशोधन

Service at · District Administration Office, Tanahu

Closed now · Opens at 9:00
Documents required
संस्थाको विधान संशोधन १. तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस २. विधान संशोधन सम्बन्धमा साधारण सभाको निर्णय र सो को छायाँप्रति ३. साविकको स्वीकृत विधानको प्रतिलिपि ४. तोकिएको ढाँचाको तीन महले फाराम (विद्यमान व्यवस्था, संशोधित व्यवस्था र संशोधन गर्नुपर्नाको कारण) (कोठा नं. ३)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संस्थाको विधान संशोधन

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026