DigiNepal

संस्था दर्ता सम्बन्धी

Service at · District Administration Office, Tanahu

Closed now · Closed at 16:00
Documents required
संस्था दर्ता सम्बन्धी १. तोकिएको ढाँचाको निवेदन र स्थानीय तहको रितपूर्वक सिफारिस पत्र । २. विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत । ३. प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको छायाँप्रति । ४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) । ५. संस्था दर्ता गर्ने सम्बन्धी भेलाको निर्णय । (कोठा नं. ३)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संस्था दर्ता सम्बन्धी

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026