DigiNepal

अन्य व्यहोरा प्रमाणित

Service at · District Administration Office, Tanahu

Open now · closes 16:00
Documents required
अन्य व्यहोरा प्रमाणित १. व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात । २. नागरिकताको प्रमाणपत्र र सो को छायाँप्रति ३. सम्बन्धित स्थानीय तहको सिफारिस र सो को छायाँप्रति ४. आवश्यक देखिएमा स्थानीय निकाय र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ । (कोठा नं. ५)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
अन्य व्यहोरा प्रमाणित

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026