DigiNepal

नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजातमा नामथर, उमेर फरक परेको सिफारिस

Service at · District Administration Office, Tanahu

Closed now · Opens at 9:00
Documents required
नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजातमा नामथर, उमेर फरक परेको सिफारिस १) सम्वन्धित व्यक्तिको रितपूर्वको निवेदन । २) नागरिकता प्रमाण पत्र र सो को छायाँप्रति । ३) शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजात र सो को छायाँप्रति । ४) फरक परेको कागजातको सक्कल र सो को छायाँप्रति । ५) सम्बन्धित स्थानीय तहको रितपूर्वकको सिफारिस (आवश्यकता अनुसार फोटो प्रमाणित सहित) ६) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ । (कोठा नं. ५)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता, पेन्सन पट्टा लगायतका कागजातमा नामथर, उमेर फरक परेको सिफारिस

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →