DigiNepal

शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस

Service at · District Administration Office, Tanahu

Open now · closes 16:00
Documents required
शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस १. रितपूर्वको निवेदन । २. आवेदनकर्तासँग नाता खुल्ने भए नाता प्रमाणित र सो को छायाँप्रति ३. सम्बन्धित क्याम्पको रितपूर्वक सिफारिस । ४. आमन्त्रण गर्ने व्यक्तिको यथार्थ विवरणहरु (आमन्त्रण पत्र, आमन्त्रणकर्ताको वैंक ब्यालेन्स, राहदानीको छाँयाप्रति आदि) । ५. शरणार्थी परिचय पत्रको छायाँप्रति (नविकरण भएको हुनुपर्ने) ६. प्रहरी प्रतिवेदन/मुचुल्का । ७. शरणार्थी परिचयपत्र नभएकाको हकमा जन्मदर्ताको निस्सा र सो को छायाँप्रति । (कोठा नं. ५)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026