नाबालक परिचयपत्र
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- नाबालक परिचयपत्र १. वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित निवेदन र वडा कार्यालयको रितपूर्वक सिफारिस । २. अनलाईन प्रणाली मार्फत जारी जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति । ३. नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो । ४. बाबु र आमाको नागरिकताको प्रमाणपत्र तथा अनलाईन प्रणाली मार्फत जारी भएको वावु आमाको विवाह दर्ता प्रमाणपत्र तथा संरक्षक आएको भए संरक्षकको नागरिकता र सो को छायाँप्रति । ५. बाबु, आमा र संरक्षकसँगको नाता प्रमाणितको छायाँप्रति ६. वसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, जग्गा धनि प्रमाण पूर्जा वा स्थायी आवसिय अनुमति पत्र र सो को छायाँप्रति आदि । ७. बाबु आमाको राहदानी भए सो को छायाँ प्रति, विदेश गएको भए अन्तिम पटक विदेश यात्रा गर्दाको Arrival/Departure छाप भएको पेजको छायाँप्रति वा विदेशको भिषाको छायाँप्रति । ८. विदेशमा जन्म भएको भए सो को प्रमाण र सो को छायाँप्रति । ९. प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का बुझ्न सकिने छ । (कोठा नं. ५)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नाबालक परिचयपत्र
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026