DigiNepal

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

Service at · District Administration Office, Tanahu

Closed now · Opens at 9:00
Documents required
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १. रित पूर्वकको निवेदन । २. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण । ३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपि दिइनेछ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →