नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणपत्र
Service at · District Administration Office, Tanahu
Open now · closes 16:00
- Documents required
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणपत्र १) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस । २) सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति स्वयम उपस्थित हुनुपर्ने र निजको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रति पेश गर्नुपर्ने । ३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल नागरिकता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्र र सनाखत, अन्य जिल्लावाट विवाह गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए /नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र, सम्बन्धविच्छेद भए अदालतको फैसला र सम्बन्धित वडामा दर्ता भएको सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र र सो को छायाँप्रति । ५) संशोधन सहित प्रतिलिपी जारी गर्नु पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु सो को छायाँप्रति संलग्न हुनु पर्ने । ६) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिने छ । (कोठा नं. १२)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणपत्र
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026
Other offices for: Citizenship certificate copy (duplicate) →