कर्मचारी परिवारको नाताले नागरिकता
Service at · District Administration Office, Tanahu
Closed now · Opens at 9:00
- Documents required
- कर्मचारी परिवारको नाताले नागरिकता १. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र । २. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम । ३. अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र, जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- कर्मचारी परिवारको नाताले नागरिकता
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026