DigiNepal

बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र

Service at · District Administration Office, Tanahu

Open now · closes 16:00
Documents required
बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र १) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस (अनुसुची ७ को ढाँचामा) २) जन्ममिति र स्थान खुल्ने निवेदिकाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र सो को छायाँप्रति । ३) बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाणपत्र वा कागजात सो को छायाँप्रति । ४) विवाह दर्ता प्रमाण पत्र सो को छायाँप्रति । ५) सम्वन्धित देशको नागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा । ६) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र सो को छायाँप्रति । ७) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति । ८) आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिनेछ । (काउन्टर नं ८ र ९)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →