DigiNepal

वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र

Service at · District Administration Office, Tanahu

Closed now · Closed at 16:00
Documents required
वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र १. जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहित रितपूर्वकको सिफारिस (अनुसुची १ को ढाँचामा) २. हालसालै खिचिएको मूखाकृति एवं दुवै कान देखिने २.५ से.मी. X ३ से.मी. साइजको फोटो २ प्रति । ३. जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति ४. नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति । ५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वावु, आमा वा आफ्नो वंश तर्फ तीन पुस्ता भित्रको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रती ६. वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा , जग्गाधनी प्रमाण पुर्जा नभएकाहरुको हकमा स्थायी आवाशीय अनुमतिपत्र साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको नागरिकताको अभिलेख सम्वन्धी विवरण । ७. कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र तथा कार्यालय रहेको वडा कार्यालयको रितपूर्वक सिफारिस । ८. विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र र सो को छायाँप्रती । ९. आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ । (काउन्टर नं ८ र ९)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →