संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
Service at · District Administration Office, Syangja
Closed now · Public holiday: Dashain
- Documents required
- १. रितपूर्वककाे निवेदन । २. तदर्थ भेलाकाे निर्णय । ३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस ) ४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस ।
- Fee
- रू १,०००।-
- Time taken
- प्रक्रिया पुगेपछि
- Counter / room
- शाखा
- Responsible
- प्र.अ. / शाखाकाे ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026