DigiNepal

अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो

Service at · District Administration Office, Sunsari

Closed now · Public holiday: Dashain
Documents required
अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो १. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो कोठा नं. १ बाट प्रमुख जिल्ला अधिकारीको तोक आदेश अनुसार हुने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026