DigiNepal

नाबालक परिचयपत्र तथा प्रतिलिपि

Service at · District Administration Office, Sunsari

Closed now · Public holiday: Dashain
Documents required
नाबालक परिचयपत्र तथा प्रतिलिपि १. साविक देखी सुनसरी जिल्लामा स्थायी बसोवास गरेकाको हकमा - फोटो प्रमाणित सहित सम्वन्धित स्थानीय तहको सिफारिश - बाबु र आमाको नागरिकताको प्रमाणपत्र - आमाको नागरिकतामा पतिको नाम उल्लेख नभएको अवस्थामा बिवाह दर्ता प्रमाण -नाबालकको जन्म दर्ता प्रमाणपत्र / शैक्षिक योग्यताको प्रमाणपत्र - पासपोर्ट साईजको हालै खिचेको फोटो-३ प्रति २. अन्य जिल्लाबाट बसाई सरी आएकाको हकमा थप - बसाई सराई दर्ताको प्रमाणपत्र - जग्गाधनी प्रमाणपत्र पुर्जा वा भवन निर्माण इजाजत / अनुमति पत्र ३. विदेशमा जन्म भएका नाबालकहरुको हकमा कागजातहरु -सम्बन्धित अस्पतालको birth certificate -नेपाल आउदा प्रयोग भएको नावालकको one way travel document वा राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप (Arrival Stamp) -बच्चा लिएर आउने बाबु/आमाको राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप - जन्म दर्ता प्रमाण पत्र ४. कर्मचारी परिवारको हकमा थप कागजात -कार्यरत कार्यलयको सिफारिश पत्र -आमा/बुबाको बाहिरी जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीत भै आएको नागरिकताको प्रमाणपत्रको अभिलेख अनिवार्य । ५. प्रतिलिपीका लागी - सम्बन्धित स्थानीय तहको सिफारिस - नावालक प्रमाण पत्रको निस्सा - अन्य जिल्लाबाट जारी भएको हकमा अभिलेख बुझिने - बाबु / आमाको नागरिकता प्रमाण पत्र - बसाई सरी आएकाको हकमा बसाई सराइ दर्ता प्रमाण पत्र - जग्गा धनि पुर्जा / घर निर्माण इजाजत / अनुमति पत्र ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नाबालक परिचयपत्र तथा प्रतिलिपि कोठा नं. १७ मा तोक आदेश हुने र कोठा नं. ३ बाट कार्य सम्पादन हुने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026