जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति
Service at · District Administration Office, Sunsari
Closed now · Public holiday: Dashain
- Documents required
- जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष समर्थनका लागि पेश गर्ने । प्रतिवादीको नाम, थर, ठेगाना, हुलिया र जाहेरी दरखास्त सहित प्रहरी कार्यालयको पक्राउ गर्नुपर्ने कारण र आधार सहितको अनुमतिका लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026