DigiNepal

पत्रपत्रिका दर्ता सम्बन्धी

Service at · District Administration Office, Sunsari

Closed now · Public holiday: Dashain
Documents required
पत्रपत्रिका दर्ता सम्बन्धी क. प्रकाशक बारे १. तोकिएको ढाँचाको निवेदन । २. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी। ३. प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाण पत्र, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि । ४. संचालकहरु सबैको नेपाली नागरिकताको प्रमाणपत्र । ५. प्रहरी मार्फत चालचलन बुझिने छ । ख) सम्पादक बारे १. सम्पादकको नागरिकता प्रमाणपत्र । २. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेट वा एस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणित पत्र । ३.सम्पादकलाई प्रकाशकले नियुक्त गरेको नियुक्ती पत्र ४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा । ५. प्रहरी मार्फत चालचलन बुझिने छ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
पत्रपत्रिका दर्ता सम्बन्धी १. कोठा नं. १३ मा तोक आदेश हुने । २. कोठा नं. १४ बाट सेवा प्रदान गरिने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026