DigiNepal

संस्था दर्ता सम्बन्धी

Service at · District Administration Office, Sarlahi

Closed now · Opens at 9:00
Documents required
१. रितपूर्वकको निवेन २. तदर्थ भेलाको निर्णय ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस) ४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ६. जिल्ला विकास समितिको सिफारिसपत्र
Fee
रु १०००।-
Time taken
प्रक्रिया पुगेपछि
Counter / room
Room 9 · प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026