राहदानीमा संशेधन गर्नुपर्ने अवस्था
Service at · District Administration Office, Sarlahi
Open now · closes 16:00
- Documents required
- जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरी स्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।
- Fee
- नियमानुसार
- Time taken
- सोहि दिन राहदानी विभागमा सिफारिस गरिने
- Counter / room
- Room 11 · प्र.अ. शाखा
- Responsible
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026