DigiNepal

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

Service at · District Administration Office, Sarlahi

Open now · closes 16:00
Documents required
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ । कार्यालयमा अभिलेख कायम नभएको अवस्थामा अ।वश्यक थप प्रमाण सम्बन्धित व्यक्तिको ना.प्र.प.,तीन पुस्ता भित्रको नातेदारको ना.प्र.प. र सनाखत व्यक्ति यकिन हुने स्थानिय तहको सिफारिस
Fee
रु १५।– को टिकट
Time taken
प्रमाण पुगेकोमा उसै दिन
Counter / room
Room 12 · प्र.अ. शाखा
Responsible
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →