शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा नाम थर र उमेर संशोधन
Service at · District Administration Office, Salyan
Closed now · Closed at 16:00
- Documents required
- एस एल सी उत्तीर्ण भएको शैक्षिक योग्यता मार्कशीट को प्रमाण पत्र फोटो प्रमणित गरेको सम्बन्धित स्थानीय निकायको सिफारिस फोटो प्रमाणित गरेको सम्बन्धित विद्यालयको सिफारिस नागरिकताको प्रमाण पत्र सम्बन्धित व्यक्तिको निवेदन नोटः एस इ इ को नतिजा प्रकाशन भएको ६ महिनाभित्र निवेदन दिइसक्नुपर्छ ।
- Fee
- निशुल्क
- Time taken
- सोही दिन
- Counter / room
- Room 5
- Responsible
- स्थानीय प्रशासन (कोठा नं.५)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026