संघ संस्था दर्ता
Service at · District Administration Office, Salyan
Closed now · Closed at 16:00
- Documents required
- संस्थाका सम्पूर्ण पदाधिकारीहरुले शिर र पुछारमा सहीछाप गरेको तोकिए बमोजिमको विधान ३ प्रति प्राविधिक विषयमा सम्बन्धित निकायको स्वीकृती संस्थाका सम्पूर्ण पदाधिकारीहरुले सहीछाप गरेको अनुसुची बमोजिमको निवेदन १ प्रति स्थानीय तहको सिफारिश संस्थाका सम्पूर्ण पदाधिकारीहरुको नागरिकताको नोटरी प्रमाणित प्रतिलिपी संस्थाको तर्दथ समितिको विधान दर्ता गर्ने बैठकको निर्णय रु १० टिकट सहितको संस्था दर्ताका लागि आवेदन
- Fee
- रु १०००
- Time taken
- सोही दिन
- Counter / room
- Room 5
- Responsible
- स्थानीय प्रशासन (कोठा नं.५)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026