DigiNepal

हालको पतिको नाम थर वतन कायम

Service at · District Administration Office, Salyan

Closed now · Opens at 9:00
Documents required
हालको पतिको नागरिकताको प्रमाणपत्र विवाह दर्ता प्रमाण पत्र सम्बन्ध विच्छेद गरेको अदालतको फैसला सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्र|माणित गरेको भएको निर्धारित आवेदन फाराम पति वा सासु ससुरा देवर जेठाजुको सनाखत नागरिकता प्रमाण पत्र स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको फोटो (२.५*३ से. मि.) २ प्रति
Fee
निशुल्क
Time taken
सोही दिन
Counter / room
Room 1
Responsible
नागरिकता प्रतिलिपी (कोठा नं. १)
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026